काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाको नेतृत्व परिवर्तन भएको छ । कम्पनीले प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।एनभिडियाले बिहीबार जारी गरेको विज्ञप्तिमा क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको जानकारी गराएको हो । उनले नयाँ जिम्मेवारीसँगै सीएफओको पदसमेत सम्हाल्नेछिन् । कम्पनीले स्थायी सीईओ नियुक्तिका लागि आन्तरिक तथा बाह्य दुवै क्षेत्रबाट योग्य उम्मेदवारको खोजी गर्ने जनाएको छ ।यसअघि कम्पनीको नेतृत्व गरिरहेका
जेन्सेन हुआङपछि एनभिडियाको नेतृत्वमा कोलेट क्रेस, को हुन् यी शक्तिशाली महिला ?

Read Complete Original Article
Published originally on आइसिटी समाचार






