नेपाल र भारतबीच लामो समयदेखि देखिँदै आएका आर्थिक तथा व्यावसायिक अवरोध हटाउने दिशामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सकारात्मक आधार तयार गरेको निजी क्षेत्रले बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमण छोटो भए पनि दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनका अनुसार नेपाल र भारत ऐतिहासिक रूपमा प्राकृतिक आर्थिक साझेदार भए पनि पछिल्लो समय विभिन्न नीतिगत तथा प्रक्रियागत समस्याका कारण नेपाली उद्यमी व्यवसायीले भारतीय बजारमा सहज पहुँच पाउन सकेक...
चेम्बरका अध्यक्ष अग्रवाल भन्छन्- प्रधानमन्त्रीको भ्रमणले भारतसँगको आर्थिक सम्बन्धमा ‘आइसब्रेक’

Read Complete Original Article
Published originally on फरकधार






