एपीएफका खेलाडी मणिकुमार लामा भन्छन्– इन्जुरीका कारण करिब साढे तीनदेखि चार महिनासम्म मैदानबाहिर रहनुपर्यो। ठूलो प्रतियोगितामा खेलेको पनि लामो समय भएको थियो। पछिल्लो पटक मार्चतिर ठूलो प्रतियोगिता खेलेको सम्झना छ। अहिले फेरि मैदानमा फर्किँदा उत्साहसँगै प्रतिस्पर्धात्मक भावना पनि जागेको छ ।
‘प्रतियोगिता नहुँदा खेलाडीलाई आर्थिक र मानसिक दुवै चुनौती हुन्छ’

Read Complete Original Article
Published originally on कान्तिपुर






