Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस सहमहामन्त्री शाहीको अपिल-सबैलाई मिलाएर लैजान्छौं, कोही नफुटौं’

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सहमहामन्त्री शाहीको अपिल-सबैलाई मिलाएर लैजान्छौं, कोही नफुटौं’
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्र एकता कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्न आह्वान गरेका छन् । १५औँ महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएर अद्यावधिक गरेपछि शाहीले पार्टी फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेका बेला शाहीको यस्तो अपिल आएको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाली क्रिकेटको यात्रामा बंगलादेशको साथ : एनपिएलदेखि लड्र्ससम्म ऐतिहासिक सहकार्य
PoliticsJust now

नेपाली क्रिकेटको यात्रामा बंगलादेशको साथ : एनपिएलदेखि लड्र्ससम्म ऐतिहासिक सहकार्य

नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याउन ठूला क्रिकेट राष्ट्रको साथ आवश्यक छ । र, पछिल्लो समय नेपाली क्रिकेटलाई साथ दिने असल छिमेकीका रूपमा बंगलादेश अगाडि देखिएको छ । कहिले आफ्ना स्टार खेलाडीलाई नेपाली फ्रेन्चाइज लिग खेल्न पठाएर त कहिले नेपालसँगै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सहमति गरेर बंगलादेशले नेपाली क्रिकेटसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदैछ ।  यो सम्बन्ध केवल मैदानमा खेलिने खेलमा मात्र सीमित छैन, ...

फरकधार
समानान्तर गतिविधिमा संलग्नलाई कारबाहीको तयारी
PoliticsJust now

समानान्तर गतिविधिमा संलग्नलाई कारबाहीको तयारी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ११ गते । नेपाली कांग्रेसले नागरिकका दैनिक समस्या र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउने भएको छ । पार्टीको... ...

गोरखापत्र
स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : ध्यक्ष ओली
Politics3h ago

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : ध्यक्ष ओली

काठमाडौँ, मङ्सिरः ने १० गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार नै हुनुपर्ने... ...

गोरखापत्र
देउवा समूहलाई चन्द्र भण्डारीको आह्वान, ‘व्यक्ति होइन, विचार ठूलो, गुट होइन, पार्टी ठूलो’
Politics4h ago

देउवा समूहलाई चन्द्र भण्डारीको आह्वान, ‘व्यक्ति होइन, विचार ठूलो, गुट होइन, पार्टी ठूलो’

काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन्। निर्वाचन आयोगबाट नेपाली कांग्रेस पार्टी अद्यावधिक भइसकेको उल्लेख गर्दै भण्डारीले विगतका मतभिन्नता र असमझदारी संवादमार्फत समाधान गर्न आग्रह गरेका हुन्। उनले कांग्रेस कुनै एक व्यक्ति वा पुस्ताको मात्र पार्टी नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement