नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याउन ठूला क्रिकेट राष्ट्रको साथ आवश्यक छ । र, पछिल्लो समय नेपाली क्रिकेटलाई साथ दिने असल छिमेकीका रूपमा बंगलादेश अगाडि देखिएको छ । कहिले आफ्ना स्टार खेलाडीलाई नेपाली फ्रेन्चाइज लिग खेल्न पठाएर त कहिले नेपालसँगै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सहमति गरेर बंगलादेशले नेपाली क्रिकेटसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदैछ । यो सम्बन्ध केवल मैदानमा खेलिने खेलमा मात्र सीमित छैन, नेपाली क्रिकेटको समग्र विकाससँग पनि जोडिँदैछ । यसको पछिल्लो उदाहरण हो, बंगलादेशको आगामी नेपाल भ्रमण...
नेपाली क्रिकेटको यात्रामा बंगलादेशको साथ : एनपिएलदेखि लड्र्ससम्म ऐतिहासिक सहकार्य

Read Complete Original Article
Published originally on फरकधार



.jpg)


