मुस्ताङ । हिउँदयाम सुरु भएसँगै मुस्ताङका उच्चलेकमा पालिएका याकचौँरीलाई बेँसी झार्न थालिएको छ । हिमपात, अत्यधिक चिसो र चरनको अभाव हुने भएकाले किसानले समुद्री सतहबाट चार हजारदेखि पाँच हजार मिटर उचाइका खर्कबाट याकचौँरीलाई बस्ती नजिक सार्न थालेका हुन्। मुस्ताङमा परम्परागत रूपमा वैशाखदेखि असोजसम्म याकचौँरीलाई उच्चलेकका पाटन र खर्कमा चराउने गरिन्छ । कात्तिकदेखि चैतसम्…
चिसो बढेसँगै मुस्ताङका उच्चलेकबाट बेँसी झारिँदै याकचौँरी
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






