Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान
Photo / Coverage: आइसिटी फ्रेम

६ मंसिर, काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त हुनुभएको ऐतिहासिक अवसरमा आज महासंघको सचिवालय, खुसिबुमा एक विशेष बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले कर्णको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रकै गौरवपूर्ण […] The post क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई सम्मान appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आउटसोर्सिङ’ बाट माथि उठ्दै नेपालको आईटी क्षेत्र
TechnologyJust now

आउटसोर्सिङ’ बाट माथि उठ्दै नेपालको आईटी क्षेत्र

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई परम्परागत आउटसोर्सिङको दायराबाट माथि उठाउँदै अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यको प्रविधि साझेदारका रूपमा स्थापित गर्न कूटनीतिक र व्यावसायिक सहकार्य अपरिहार्य रहेकोमा विदेशी कूटनीतिज्ञ र नेपाली प्रविधि उद्यमीहरूले जोड दिएका छन्। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरेको ‘नास–आईटी एक्स्पो २०२६’ अन्तर्गत शनिवार भएको पहिलो दिनको प्यानलमा यस्तो धारणा ...

टेक्नोलोजी खबर
जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट नेटवर्कहरुमा ट्राफिक ह्वात्तै बढ्यो
TechnologyJust now

जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट नेटवर्कहरुमा ट्राफिक ह्वात्तै बढ्यो

जीटीए ६ सार्वजनिक भएपछि बेलायतका इन्टरनेट सेवा प्रदायक र इन्टरनेट एक्सचेन्जहरूमा नेटवर्क ट्राफिक ह्वात्तै बढेको छ। नोभेम्बर १८, बुधबारको रात, विश्वभरका गेमरहरूका लागि नयाँ गेम ‘*ग्रान्ड थेफ्ट अटो ६* (*Grand Theft Auto 6*)’ उपलब्ध भएसँगै बेलायतको ग्रामीण क्षेत्रमा फाइबर सेवा प्रदान गर्ने कम्पनी ‘गीगाक्लियर’ ले आफ्नो नेटवर्कमा अहिलेसम्मकै सबैभन्दा बढी व्यस्त रात रेकर्ड गर्‍यो। यस अवधिमा कम्पनीको नेटवर्कमा देखिएको ट्राफिक, सन् २०२६ ...

टेक्नोलोजी खबर
अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक
TechnologyJust now

अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रा.लि. ले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यू.एस.डी. मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरे ।अनावरणपछि मञ्चबाटै मोटरसाइकलको विशेषताबारे जानकारी दिँदै टीभीएस मोटर ...

आइसिटी समाचार
दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि
TechnologyJust now

दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि

बजार मूल्यका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य शनिबार ८ प्रतिशतभन्दा बढीले बढेर करिब ५९ हजार ९५२ अमेरिकी डलर पुगेको छ। यसअघि सोही दिन यसको मूल्य दुई वर्षयताकै न्यून विन्दुमा झरेको थियो। अमेरिकी पूर्वी समयअनुसार शनिबार बिहान करिब ८:३० बजे (ग्रिनविच समय १३:३० बजे) बिटक्वाइनको मूल्य केही समयका लागि ६० हजार डलर नाघेको थियो। यसअघि शनिबार बिटक्वाइनको मूल्य घटेर ५५ हजार ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement