Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

कोप-३१ मा अपेक्षित सहमति जुटेन, जलवायु संकटविरुद्धको सहकार्य जारी राख्न आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप-३१ मा अपेक्षित सहमति जुटेन, जलवायु संकटविरुद्धको सहकार्य जारी राख्न आह्वान
Photo / Coverage: फरकधार

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप-३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् । टर्किएको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार आयोजित कोप-३१ को समापन समारोहमा सम्बोधन गर्दै कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेको अवस्थामा अन्तरराष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ । कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पारिवारिक कथामा बनेको ‘आशा’को फर्स्टलुक सार्वजनिक
PoliticsJust now

पारिवारिक कथामा बनेको ‘आशा’को फर्स्टलुक सार्वजनिक

उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’को फस्र्टलुक सार्वजनिक गरिएको छ । फस्र्टलुक अन्तर्गत सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्रहरु मेष त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथामा निर्माण भएको यो फिल्मको पोस्टरले दर्शकमा कौतुहलता छाड्न सफल भएको छ । पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्विरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा ...

फरकधार
दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेलतालिका सार्वजनिक
PoliticsJust now

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेलतालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । यही मंसिर ८ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन समूहमा विभाजन गरी नौ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । यस्तै, समूह ‘बी’मा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, लुम्बिनी प्रदेश र मधेस ...

फरकधार
बालेन-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न, सम्झौतापत्रमा हस्ताक्षर हुँदै
PoliticsJust now

बालेन-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न, सम्झौतापत्रमा हस्ताक्षर हुँदै

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको हो । वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी ...

फरकधार
अनुहार लुकाएरै विश्वभर चर्चित बने लेखक, एक करोडभन्दा बढी पुस्तक बिक्री
PoliticsJust now

अनुहार लुकाएरै विश्वभर चर्चित बने लेखक, एक करोडभन्दा बढी पुस्तक बिक्री

साहित्यिक क्षेत्रमा लोकप्रिय हुन लेखकको नाम र अनुहार दुवै परिचित हुनुपर्छ भन्ने मान्यता जापानका एक लेखकले उल्ट्याइदिएका छन् । आफ्नो वास्तविक परिचय गोप्य राखेर लेखनमा सक्रिय जापानी लेखक ‘उकेत्सु’ विश्वभर चर्चित बनेका छन् । अनुहार नदेखाई सार्वजनिक कार्यक्रममा सहभागी हुने उनका पुस्तकहरू एक करोडभन्दा बढी प्रति बिक्री भइसकेका छन् । रहस्य र डरमा आधारित कथा लेख्ने उकेत्सु सार्वजनिक रूपमा देखिँदा कालो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement