साहित्यिक क्षेत्रमा लोकप्रिय हुन लेखकको नाम र अनुहार दुवै परिचित हुनुपर्छ भन्ने मान्यता जापानका एक लेखकले उल्ट्याइदिएका छन् । आफ्नो वास्तविक परिचय गोप्य राखेर लेखनमा सक्रिय जापानी लेखक ‘उकेत्सु’ विश्वभर चर्चित बनेका छन् । अनुहार नदेखाई सार्वजनिक कार्यक्रममा सहभागी हुने उनका पुस्तकहरू एक करोडभन्दा बढी प्रति बिक्री भइसकेका छन् । रहस्य र डरमा आधारित कथा लेख्ने उकेत्सु सार्वजनिक रूपमा देखिँदा कालो पोसाक र सेतो मुखौटा लगाउँछन् । उनी आफ्नो वास्तविक आवाजसमेत प्रयोग गर्दैनन् । प्रविधिको सहायताले आवाज परिवर्तन गरेर बोल्ने उन...
अनुहार लुकाएरै विश्वभर चर्चित बने लेखक, एक करोडभन्दा बढी पुस्तक बिक्री

Read Complete Original Article
Published originally on फरकधार






