प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको हो । वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए । त्यस्तै, भारतीय पक्षबाट विदे...
बालेन-मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न, सम्झौतापत्रमा हस्ताक्षर हुँदै

Read Complete Original Article
Published originally on फरकधार






