उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’को फस्र्टलुक सार्वजनिक गरिएको छ । फस्र्टलुक अन्तर्गत सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पात्रहरु मेष त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथामा निर्माण भएको यो फिल्मको पोस्टरले दर्शकमा कौतुहलता छाड्न सफल भएको छ । पोस्टरमा एउटा घर देखिएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्विरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा पण्डितको रुपमा प्रस्तुत छन् भने महेश त्रिपाठी किरिया बसिरहेका देखिन्छन् । अभिनेत्री अञ्जना बराइली भने ढोकाको दैलो...
पारिवारिक कथामा बनेको ‘आशा’को फर्स्टलुक सार्वजनिक

Read Complete Original Article
Published originally on फरकधार






