काठमाडौं । चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको ११ दिनमा आठ करोड ३५ लाख रुपैयाँ कमाइ गरेको छ । कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले आइतबारसम्म उक्त रकम कमाएको हो । चलचित्रका दुई लाख ६९ हजार ५४४ वटा टिकट बिक्री भएका छन् । भुवन केसीको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा पन्त […]
‘बाटुलो जून’ले ११ दिनमा कति कमायो ?

Read Complete Original Article
Published originally on लोकपथ




-97693035-7679-4600-b457-b09e4a232298.jpg&w=1200&q=75)

