नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ब्याटिङमा ठिकठाक सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले पहिलो ७ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ५० रन बनाएको छ । प्रतियोगितामा पोखराले अहिलेसम्म चार खेल खेलेको छ । तर, टोलीले एउटै खेलमा पनि जित निकाल्न सकेको छैन । चारै खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा छ । यता कर्णाली याक्सले पनि चार खेल खेलेको छ । जसमा दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । पोखरा पहिलो जित निकाल्ने लक्ष्यमा रहँदा कर्णाली भने ...
कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात

Read Complete Original Article
Published originally on फरकधार






