पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो । पहिरोका कारण काठमाडौं, मुग्लिन तथा पोखरातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो । पहिरो पन्छाउन प्रहरी, सडक डिभिजन कार्यालय तथा नागढुंगा–मुग्लिन सडक आयोजना...
घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

Read Complete Original Article
Published originally on फरकधार





