Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

रसुवा बाढीले वित्तीय क्षेत्रमा ६५ अर्बको क्षति, पुनःस्थापनामा पनि उत्तिकै खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवा बाढीले वित्तीय क्षेत्रमा ६५ अर्बको क्षति, पुनःस्थापनामा पनि उत्तिकै खर्च
Photo / Coverage: फरकधार

१० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनःस्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण अनुसार हानि–नोक्सानीभन्दा पुनःस्थापनाका लागि थप २१ करोड बढी लाग्ने भएको हो । आयोगको मूल्यांकन अनुसार बाढीले  सार्वजनिक क्षेत्रमा २३ करोड ५० लाख बराबर हानि पुर्‍याएको छ । त्यसैगरी निजी क्षेत्रको ११ करोड २० लाख हानि भएको छ । आयोगका अनुसार निजी क्षेत्रको नोक्सानी २ ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो
PoliticsJust now

घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो । पहिरोका कारण काठमाडौं, मुग्लिन तथा पोखरातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प ...

फरकधार
भाइटीकाको दिन बदली र वर्षाको सम्भावना, कस्तो रहला काठमाडौंको मौसम ?
PoliticsJust now

भाइटीकाको दिन बदली र वर्षाको सम्भावना, कस्तो रहला काठमाडौंको मौसम ?

यसपालि भाइटीकाको दिन देशका केही भूभागमा वर्षाको पूर्वानुमान छ । भाइटीका अर्थात् बुधबार (कात्तिक २५) हिमाली र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाकी मौसमविद् माधवी सिग्देलले बताइन् । “टीकाको दिनको लागि पानी पर्ने सम्भावनाचाहिँ छ, ठूलो त होइन, हल्का मात्र हो,” उनले भनिन् । त्यस दिन हिमाली र पहाडी भूभागमा ...

फरकधार
कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात
PoliticsJust now

कर्णालीविरुद्ध पोखराको मध्यम सुरुवात

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ब्याटिङमा ठिकठाक सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले पहिलो ७ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ५० रन बनाएको छ । प्रतियोगितामा पोखराले अहिलेसम्म चार खेल खेलेको छ । तर, टोलीले एउटै खेलमा पनि जित निकाल्न सकेको छैन । चारै खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा छ ...

फरकधार
कांग्रेस स्थानीय चुनावमा केन्द्रित हुने, मधेशमा सरकार बनाउनेतिर नलाग्ने
PoliticsJust now

कांग्रेस स्थानीय चुनावमा केन्द्रित हुने, मधेशमा सरकार बनाउनेतिर नलाग्ने

काठमाण्डु- नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा सहभागी हुने योजना नरहेको जनाएको छ। पार्टी उपसभापति पुष्पा भुसालले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कुनै पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल नभएको बताइन्। कांग्रेस अहिले प्रदेश सरकारमा जानेभन्दा स्थानीय तह निर्वाचनको तयारी र रणनीतिमा केन्द्रित रहेको जवाफ उनले दिएकी छन्। ‘कांग्रेस प्रदेश सरकारमा जाने विषयमा कुनै पनि निर्णय […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play