Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

भाइटीकाको दिन बदली र वर्षाको सम्भावना, कस्तो रहला काठमाडौंको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइटीकाको दिन बदली र वर्षाको सम्भावना, कस्तो रहला काठमाडौंको मौसम ?
Photo / Coverage: फरकधार

यसपालि भाइटीकाको दिन देशका केही भूभागमा वर्षाको पूर्वानुमान छ । भाइटीका अर्थात् बुधबार (कात्तिक २५) हिमाली र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाकी मौसमविद् माधवी सिग्देलले बताइन् । “टीकाको दिनको लागि पानी पर्ने सम्भावनाचाहिँ छ, ठूलो त होइन, हल्का मात्र हो,” उनले भनिन् । त्यस दिन हिमाली र पहाडी भूभागमा हल्का/छिटपुट वर्षाको सम्भावना रहेको उनले बताइन् । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनको पहाडी बस्तीमा सञ्चार पहुँच विस्तार, उपरदाङ्गढीमा टेलिकमको टावर
PoliticsJust now

चितवनको पहाडी बस्तीमा सञ्चार पहुँच विस्तार, उपरदाङ्गढीमा टेलिकमको टावर

चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ । टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् । स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण ...

फरकधार
घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो
PoliticsJust now

घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो । पहिरोका कारण काठमाडौं, मुग्लिन तथा पोखरातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प ...

फरकधार
नेपाललाई एक करोड डलर सहयोग गर्ने एनभिडियाका सीईओमाथि अनुसन्धान : के हो विवाद ? के भन्छन ?
PoliticsJust now

नेपाललाई एक करोड डलर सहयोग गर्ने एनभिडियाका सीईओमाथि अनुसन्धान : के हो विवाद ? के भन्छन ?

अमेरिका, कात्तिक २३ । नेपालका बाढीपीडितका लागि एक करोड अमेरिकी डलर अर्थात् करिब डेढ अर्ब रुपैयाँ सहयोगको चर्चा चलिरहेका बेला विश्वकै चर्चित प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ अर्को एउटा अन्तर्राष्ट्रिय विवादको केन्द्रमा पुगेका छन्। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले ८ नोभेम्बर २०२६ मा प्रकाशित गरेको समाचारअनुसार, एनभिडियाको सञ्चालक समितिले हुआङ चीनको गुप्तचर प्रयासको निशाना बनेको भन्ने ...

जनताटाइम्स
रसुवा बाढीले वित्तीय क्षेत्रमा ६५ अर्बको क्षति, पुनःस्थापनामा पनि उत्तिकै खर्च
PoliticsJust now

रसुवा बाढीले वित्तीय क्षेत्रमा ६५ अर्बको क्षति, पुनःस्थापनामा पनि उत्तिकै खर्च

१० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनःस्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता मूल्यांकनको प्रारम्भिक विवरण अनुसार हानि–नोक्सानीभन्दा पुनःस्थापनाका लागि थप २१ करोड बढी लाग्ने भएको हो । आयोगको मूल्यांकन अनुसार बाढीले  सार्वजनिक क्षेत्रमा २३ करोड ५० लाख बराबर हानि पुर्‍याएको छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play