काठमाण्डु- नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा सहभागी हुने योजना नरहेको जनाएको छ। पार्टी उपसभापति पुष्पा भुसालले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कुनै पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल नभएको बताइन्। कांग्रेस अहिले प्रदेश सरकारमा जानेभन्दा स्थानीय तह निर्वाचनको तयारी र रणनीतिमा केन्द्रित रहेको जवाफ उनले दिएकी छन्। ‘कांग्रेस प्रदेश सरकारमा जाने विषयमा कुनै पनि निर्णय […]
कांग्रेस स्थानीय चुनावमा केन्द्रित हुने, मधेशमा सरकार बनाउनेतिर नलाग्ने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





