खोटाङ- कोशी प्रदेशको नामकरणलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद नेकपा एमालेका नेता विशाल भट्टराईको पछिल्लो अभिव्यक्तिपछि फेरि चर्किएको छ। खोटाङको ओख्रेमा यही कात्तिक १९ गते आयोजित एमाले दिप्रुङ चुइचुम्ममा गाउँपालिका कमिटीको कार्यक्रममा उनले प्रदेशको नामकरण एकपटक भइसकेपछि फेरि परिवर्तन गर्न नसकिने ठोकुवा नै गरे। त्यसपछि श्रम संस्कृति पार्टीका नेता, पहिचान पक्षधर, पत्रकार तथा एमाले […]
कोशी नाम फेर्नै नसकिने टिप्पणीले विवादको केन्द्रमा विशाल भट्टराई

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





