गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर २ सय ६ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर काठमाडौँ, नवलपरासीपूर्व, कास्की, कपिलवस्तु र बर्दियामा गरेर ७ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा मात्रै २ जनाको मृत्यु हुँदा १९ जना घाइते भएका छन्। ...
सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)
Read Complete Original Article
Published originally on नेपालखबर






