नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध जितका लागि १७७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार जारी खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा १७६ रन बनाउँदै कर्णालीसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको हो । यसअघि टस जितेको कर्णालीका कप्तान सोमपाल कामीले सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । सुदूरपश्चिमका लागि सैफ जैब र विनोद भण्डारीले आक्रामक सुरुवात गरेका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्...
कर्णालीलाई सुदूरपश्चिमको १७७ रनको लक्ष्य

Read Complete Original Article
Published originally on फरकधार






