काठमाडौँ। प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न माग गर्दै नेपाल पत्रकार महासङ्घको टोली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेको छ । शुक्रबार महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा...
अध्यादेश रोक्न माग गर्दै राष्ट्रपति कार्यालय पुग्यो पत्रकार महासङ्घ, राष्ट्रपतिले के भने ?

Read Complete Original Article
Published originally on रातोपाटी






