काठमाण्डु– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले १५ वर्षका बालकलाई २४ वर्षको बनाएर अभियोजन गरी कारागार पठाइएको घटना आफूले सच्याएको बताएका छन्। शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले स्याङ्जा जिल्ला अदालतमा रहँदा कारागार निरीक्षणका क्रममा उक्त घटना थाहा पाएको बताए। कारागारका कैदीबन्दीहरूले नै ती बालक २४ वर्षका नभई १५ वर्षका […]
‘१५ वर्षीय बालकलाई २४ वर्षको बनाएर जेल पठाएको कुरा सच्याएको छु’

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






