Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एनपीएलको टिकटमा दोब्बर मूल्यवृद्धि, फाइनल हेर्न २ हजार रुपैयाँसम्म

एनपीएलको टिकटमा दोब्बर मूल्यवृद्धि, फाइनल हेर्न २ हजार रुपैयाँसम्म

10/23/2026, 1:03:01 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको टिकटमा दोब्बर मूल्यवृद्धि, फाइनल हेर्न २ हजार रुपैयाँसम्म

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल हेर्न दर्शकले यसअघिका चरणभन्दा नकआउट र फाइनलमा दोब्बर मूल्यको टिकट किन्नुपर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि टिकटको मूल्य सार्वजनिक गर्दै लिग चरण र नकआउट चरणका खेलका लागि फरक–फरक दर निर्धारण गरेको हो । क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । तर, एलिमिनेटर तथा फाइनल खेलका लागि भने साधारण टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैया...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

ओस्लोको बन्द कोठामा जेलेन्स्कीमाथि दुर्व्यवहार, अमेरिकी अधिकारीहरूले बेस्सरी हप्काए
राजनीतिJust now

ओस्लोको बन्द कोठामा जेलेन्स्कीमाथि दुर्व्यवहार, अमेरिकी अधिकारीहरूले बेस्सरी हप्काए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू देशका नेतामाथि सार्वजनिक रूपमा आलोचना गर्ने, तर आफूविरुद्ध प्रश्न उठ्दा त्यसलाई सहज रूपमा नलिने गरेको आरोपबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि अमेरिकी प्रशासनको दबाब सामना गर्नुपरेको छ । ‘द न्युयोर्क टाइम्स’मा प्रकाशित समाचारअनुसार, नर्वेको राजधानी ओस्लोमा भएको बन्द कोठाको बैठकमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई ट्रम्पप्रति व्यक्त गरेका प्रतिक्रियाबारे प्रश्न ...

फरकधार
साताको अन्त्यमा देशभरको मौसम बदली हुने, हिमालमा भारी हिमपात र पहाड–तराईमा वर्षाको सम्भावना
राजनीतिJust now

साताको अन्त्यमा देशभरको मौसम बदली हुने, हिमालमा भारी हिमपात र पहाड–तराईमा वर्षाको सम्भावना

नेपाल कृषि अनुसन्धान परिषद्ले मौसम विज्ञान विभागसँगको सहकार्यमा सार्वजनिक गरेको बुलेटिनका अनुसार साताको सुरू (शुक्रबार र शनिबार) र मध्य (आइतबार, सोमबार र मंगलबार) मा देशभरको मौसम सामान्य रहे पनि साताको अन्त्य (बुधबार र बिहीबार) मा भने देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । यस साता देशभर अधिकतम र न्यूनतम दुवै तापक्रम हल्का घट्ने पूर्वानुमान गरिएको छ, जसले गर्दा ...

फरकधार
जेलमा बस्दा गरेको भाकल पुरा गर्न तीर्थ हिँडेको हुँ : रवि लामिछाने
राजनीतिJust now

जेलमा बस्दा गरेको भाकल पुरा गर्न तीर्थ हिँडेको हुँ : रवि लामिछाने

कञ्चनपुर, कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमण तीर्थयात्रा भएको बताउँदै यसलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्कनु भएका उहाँले भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि भएको स्पष्ट पार्नुभयो । शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुग्नुभएको ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play