Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनपिएलबाट पोखरा बाहिरियो, विराटनगरको प्लेअफ प्रवेशको सम्भावना बलियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलबाट पोखरा बाहिरियो, विराटनगरको प्लेअफ प्रवेशको सम्भावना बलियो
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिएको छ । बिहीबार विराटनगर किंग्ससँग पराजित भएपछि पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखरालाई ४ विकेटले पराजित गरेको हो ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो । पोखराका लागि युवराज सिंह सम्राले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रन बनाएका थिए । विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीविरुद्ध कर्णालीलाई छैटौँ झट्का, पवन पनि आउट
PoliticsJust now

लुम्बिनीविरुद्ध कर्णालीलाई छैटौँ झट्का, पवन पनि आउट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ संकटमा परेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १३ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ६६ रन मात्र बनाएको छ । कर्णालीले छैटौँ विकेटका रूपमा पवन सर्राफलाई गुमाएको हो । उनी १२ रन बनाएर आउट भए । उनलाई लुम्बिनीका डार्सी शर्टले बोल्ड गरेका हुन् । यसअघि कर्णालीले सुरुवाती ...

फरकधार
पावरप्लेमै कर्णालीको ब्याटिङ ध्वस्त, कप्तान मिलर पनि आउट
PoliticsJust now

पावरप्लेमै कर्णालीको ब्याटिङ ध्वस्त, कप्तान मिलर पनि आउट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ सुरुवात निकै खराब भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले सुरुवाती ९ ओभरमै पाँच विकेट गुमाउँदै दबाबपूर्ण अवस्था सामना गरिरहेको छ । कर्णालीले ९ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ५७ रन बनाएको छ । टोलीले पाँचौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो । सोमपालले २८ रन बनाएर ...

फरकधार
छठ मनाउन कांग्रेस सभापति गगन सर्लाही–४ जाने
PoliticsJust now

छठ मनाउन कांग्रेस सभापति गगन सर्लाही–४ जाने

काठमाण्डु – छठ मनाउनका लागि गगन थापा पनि सर्लाही जाने भएका छन् । उनको सचिवालयका अनुसार उनी श्रीमती र परिवारसँगै सर्लाही जाने या नजाने भन्ने विषयको टुंगो लागेको छैन । तर गगन भने जाने निदो भएको हो । गगनका लागि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पूजाआजाको तयारी भइरहेको छ । उनी आईतबार जाने कार्यक्रम रहेको […] ...

काठमाण्डुपाटी
इन्गेजमेन्टलगत्तै अनु-अब्दुल्लाहबीच विवाद, अर्की युवतीको इन्ट्रीपछि सम्बन्धमा ट्वीस्ट
PoliticsJust now

इन्गेजमेन्टलगत्तै अनु-अब्दुल्लाहबीच विवाद, अर्की युवतीको इन्ट्रीपछि सम्बन्धमा ट्वीस्ट

सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएकी अनु परियार र पाकिस्तानी युवक अब्दुल्लाहको सम्बन्ध इन्गेजमेन्टलगत्तै विवादमा परेको छ । अब्दुल्लाहको दुबईमा अर्की नेपाली युवतीसँग पनि प्रेमसम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि उनीहरूको सम्बन्धमा नयाँ मोड आएको हो । अनु र अब्दुल्लाहले हालै इन्गेजमेन्ट गरेका थिए । तर इन्गेजमेन्ट सार्वजनिक भएको केही घण्टामै दुबईमा बस्ने एक युवतीले अब्दुल्लाह आफ्नो प्रेमी भएको दाबी गरेपछि सामाजिक सञ्जालमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play