Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौैं । सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन भएको छ । कोषका अनुसार गएको असोज मसान्तसम्म विभिन्न क्षेत्रका ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताबाट १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ जम्मा भएको हो । कुल योगदानकर्तामध्ये वैदेशिक रोजगारी क्षेत्रको हिस्सा झन्डै ७५ प्रतिशत छ । वैदेशिक रोजगारीबाट २४ लाख ५० हजार ९५८ जना कोषमा आबद्ध भएका छन् । यस्तै औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना र अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना जोडिएका छन् । औपचारिक क्षेत्रअन्तर्गत देशभरका २३ हजार ८०७ रोजगारदाता संस्था कोषमा आबद्ध छन् । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा गरी चार वटा योजनामार्फत योगदान रकम परिचालन गर्दै आएको छ । अहिलेसम्म कोषबाट विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । The post सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट
Latest NewsJust now

उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं ...

केन्द्रबिन्दु
भीमफेदी दुर्घटनाका मृतकका परिवारको उचित व्यवस्था सरकारले गर्नुपर्छ  – गुरुङ
Latest NewsJust now

भीमफेदी दुर्घटनाका मृतकका परिवारको उचित व्यवस्था सरकारले गर्नुपर्छ  – गुरुङ

गुरुङले मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनामा १४ जनाको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त ...

हाम्राकुरा
देउवा कांग्रेसको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ गते, पोखरा सभागृह बुक
Latest NewsJust now

देउवा कांग्रेसको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ गते, पोखरा सभागृह बुक

पोखरा ।आधिकारिकताको टुङ्गो लाग्न बाँकी छँदै नेपाली कांग्रेसमा दुवै पक्षले अधिवेशनलाई धमाधम अघि बढाइरहेका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगनकुमार थापा नेतृत्वको कांग्रेसले वडा, प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन... ...

रातोपाटी
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट
Latest NewsJust now

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सीआईआईको ३१औँ साझेदारी सम्मेलन २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबिच द्विपक्षीय व्यापार […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play