पोखरा ।आधिकारिकताको टुङ्गो लाग्न बाँकी छँदै नेपाली कांग्रेसमा दुवै पक्षले अधिवेशनलाई धमाधम अघि बढाइरहेका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगनकुमार थापा नेतृत्वको कांग्रेसले वडा, प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन...
देउवा कांग्रेसको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ गते, पोखरा सभागृह बुक

Read Complete Original Article
Published originally on रातोपाटी






