काठमाडौं । इमेल पठाउन र प्राप्त गर्न मात्र नभई दैनिक कामलाई व्यवस्थित बनाउन पनि जिमेल निकै उपयोगी प्लेटफर्म हो । व्यक्तिगत कुराकानी, कार्यालयका काम, व्यावसायिक सम्पर्कदेखि विभिन्न अनलाइन सेवामा खाता खोल्नेसम्म जिमेलको प्रयोग व्यापक छ । तर, धेरै प्रयोगकर्तालाई यसमा उपलब्ध सबै उपयोगी सुविधाबारे जानकारी नहुन सक्छ ।गुगलले जिमेलमा यस्ता थुप्रै फिचर उपलब्ध गराएको छ, जसको सही प्रयोगले समय बचाउनुका साथै इमेल व्यवस्थापनलाई पनि सहज बनाउँछ । संवेदनशील जानकारी सुरक्षित राख्नेदेखि आवश्यक समयमा इमेल पठाउने, म
जिमेल प्रयोगकर्ताले जान्नैपर्ने ७ उपयोगी फिचर, जसले बचाउँछ समय र बनाउँछ काम सहज

Read Complete Original Article
Published originally on आइसिटी समाचार






