काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सलाई हराएकाे छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबारकाे खेलमा कर्णालीलाई हराएसँगै लुम्बिनी शीर्ष स्थानमा उक्लिएकाे छ।
लुम्बिनीले कर्णालीलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

Read Complete Original Article
Published originally on रातोपाटी






