Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ मनाउन कांग्रेस सभापति गगन सर्लाही–४ जाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ मनाउन कांग्रेस सभापति गगन सर्लाही–४ जाने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – छठ मनाउनका लागि गगन थापा पनि सर्लाही जाने भएका छन् । उनको सचिवालयका अनुसार उनी श्रीमती र परिवारसँगै सर्लाही जाने या नजाने भन्ने विषयको टुंगो लागेको छैन । तर गगन भने जाने निदो भएको हो । गगनका लागि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पूजाआजाको तयारी भइरहेको छ । उनी आईतबार जाने कार्यक्रम रहेको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन
PoliticsJust now

महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा प्रतिनिधिमण्डल कात्तिक २९ गते चीन प्रस्थान गर्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान तथा […] ...

काठमाण्डुपाटी
भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त
PoliticsJust now

भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ, कात्तिक २६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति... ...

गोरखापत्र
जित्नै पर्ने खेलमा कर्णालीले दियो लुम्बिनीलाई १ सय ६ रनको सामान्य लक्ष्य
PoliticsJust now

जित्नै पर्ने खेलमा कर्णालीले दियो लुम्बिनीलाई १ सय ६ रनको सामान्य लक्ष्य

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को २३औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १ सय ६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली १९.२ ओभरमा १ सय ५ रनमै अलआउट भयो । महत्वपूर्ण खेलमा कर्णालीका ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । त्यस्तै ...

फरकधार
लुम्बिनीविरुद्ध कर्णालीलाई छैटौँ झट्का, पवन पनि आउट
PoliticsJust now

लुम्बिनीविरुद्ध कर्णालीलाई छैटौँ झट्का, पवन पनि आउट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ संकटमा परेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १३ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर ६६ रन मात्र बनाएको छ । कर्णालीले छैटौँ विकेटका रूपमा पवन सर्राफलाई गुमाएको हो । उनी १२ रन बनाएर आउट भए । उनलाई लुम्बिनीका डार्सी शर्टले बोल्ड गरेका हुन् । यसअघि कर्णालीले सुरुवाती ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play