कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सको ब्याटिङ सुरुवात निकै खराब भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले सुरुवाती ९ ओभरमै पाँच विकेट गुमाउँदै दबाबपूर्ण अवस्था सामना गरिरहेको छ । कर्णालीले ९ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ५७ रन बनाएको छ । टोलीले पाँचौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो । सोमपालले २८ रन बनाएर आउट भए । उनीबाहेक कर्णालीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । आजको खेलमा सोमपाल कामीको स्थानमा कप्तानीको जि...
पावरप्लेमै कर्णालीको ब्याटिङ ध्वस्त, कप्तान मिलर पनि आउट

Read Complete Original Article
Published originally on फरकधार






