काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पार्टीभित्र आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा हार बेहोर्नुपरेको बताएका छन् । काठमाडौंमा बिहीबार जारी एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विगतका निर्वाचनमा पार्टीले आफ्ना कमजोरी र प्रमुख प्रतिस्पर्धीलाई सही ढंगले पहिचान गर्न नसकेको बताएका हुन् । उनले पार्टीभित्र एकता कायम गर्न नसक्नु र […]
आगामी निर्वाचन सामान्य हुँदैन, दुई शक्तिबीच भीषण संघर्ष हुन्छ : बादल

Read Complete Original Article
Published originally on लोकपथ






