प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारबाही नभएर जिम्मेवारी हेरफेर गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनाएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। त्यससँगै रिक्त रहेको आईजीपीमा एआईजी मनोज केसीलाई नियुक्त गरेको छ। म...
आईजीपी कार्कीलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो: सरकारका प्रवक्ता

Read Complete Original Article
Published originally on नेपालखबर






