अमेरिका । अमेरिकी सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ। कृत्रिम बौद्धिकता (एआई) उद्योगको तीव्र विस्तार, त्यससँग जोडिएका चुनौती र प्रविधि कम्पनीहरूको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो। अमेरिकाको प्रमुख सेयर बजार सूचक एस एन्ड पी ५०० आफ्नो पछिल्लो उच्चतम बिन्दुबाट १० प्रतिशत तल झरेको छ। वाल स्ट्रिटको भाषामा यस्…
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, एआई कम्पनीको भविष्यप्रति लगानीकर्ता सशंकित
Read Complete Original Article
Published originally on आर्थिक न्यूज




