Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

Technology News

Technology Desk•Gadgets, software, computing, and digital transformation
Filtered by Provider:आइसिटी फ्रेम(16 stories)
Clear filter

आइसिटी फ्रेम - TECHNOLOGY FEED

Showing 16 stories
मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने
Technology3h ago

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

१५ कात्तिक, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला गर्न लागेको हो । महासंघका अनुसार […] The post मंसिर ...

आइसिटी फ्रेम
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने
Technology3h ago

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

१५ कात्तिक, काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले […] The post रौतहटका तीन ...

आइसिटी फ्रेम
नेपा एपमा नयाँ अपडेट: नेपाली ओसीआर, अस्पतालको खाली बेड र वाटर रिमाइन्डर सुविधाहरू थपिए
Technology7h ago

नेपा एपमा नयाँ अपडेट: नेपाली ओसीआर, अस्पतालको खाली बेड र वाटर रिमाइन्डर सुविधाहरू थपिए

१५ कात्तिक, काठमाडौं। नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा नेपा एपको नयाँ अपडेटमा नेपाली ओसीआर, अस्पतालको खाली बेड, ब्लड बैंक, वाटर रिमाइन्डर, तरकारी तथा इन्धनको मूल्य र लोकसेवाका सूचनालगायत दैनिक जीवनका उपयोगी डिजिटल सेवाहरू समेटिएका छन्। नेपाली प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनसँग सम्बन्धित विभिन्न डिजिटल […] The post नेपा एपमा ...

आइसिटी फ्रेम
भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने
Technology8h ago

भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने

१५ कात्तिक, काठमाडौं। भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ। सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरेको हो। नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा सामुदायिक विद्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म […] The post भोलिदेखि ...

आइसिटी फ्रेम
मुक्तिनाथ विकास बैंकको पहिलो त्रैमासमा नाफा र कर्जा विस्तारमा ठूलो उछाल
Technology10h ago

मुक्तिनाथ विकास बैंकको पहिलो त्रैमासमा नाफा र कर्जा विस्तारमा ठूलो उछाल

१५ कात्तिक, काठमाडौं। मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद पनि कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर-ब्याज आम्दानीमा उल्लेख्य प्रगति हासिल गर्दै वित्तीय क्षेत्रमा बलियो उपस्थिति जनाएको छ। बैंकको कर्जा तथा सापट (ग्राहकलाई) रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ अर्ब […] The post मुक्तिनाथ ...

आइसिटी फ्रेम
नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : अध्यक्ष–होटल संघ नेपाल विनायक शाह
Technology11h ago

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : अध्यक्ष–होटल संघ नेपाल विनायक शाह

१५ कात्तिक, काठमाडौं। भारतीय र चीनीयाँ पर्यटक आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : विनायक शाह नेपालसँग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिने क्षमता भए पनि हवाई कनेक्टिभिटी, पूर्वाधार र सरकारी नीतिको अभावमा १२ लाख मात्रै भित्र्याउन सकिएको होटल संघ नेपाल (HAN) का अध्यक्ष विनायक शाहले बताएका छन्। पोखरा र भैरहवा विमानस्थल […] The post नेपालसँग ...

आइसिटी फ्रेम
एनपीएलमा विराटनगरको पहिलो जित: सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित
Technology23h ago

एनपीएलमा विराटनगरको पहिलो जित: सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित

१४ कात्तिक, काठमाडौं। एनपीएल:विराटनगरकाे पहिलाे जित,सुदूरपश्चिमकाे दाेस्राे हार राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजकाे तेस्रो खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेकाे छ। जितका लागि पाएकाे १०६ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले ७० रन मात्रै बनाउन सक्याे। वर्षाका कारण खेल ५ ओभरमा छाेट्याएकाे थियाे। सुदूरपश्चिमका स्कट क्वीगलेनले२८ ,आरिफ शेखले १७, सैफ […] The post एनपीएलमा विराटनगरको ...

आइसिटी फ्रेम
एनपीएल: विवादपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५ ओभरको खेल हुने
Technology1d ago

एनपीएल: विवादपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५ ओभरको खेल हुने

१४ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको वर्षाबाट प्रभावित खेल अन्ततः सञ्चालन हुने भएको छ। मैदानको स्थितिलाई लिएर उत्पन्न विवाद साम्य भएपछि दुवै टोली ५-५ ओभरको खेल खेल्न सहमत भएका हुन्। वर्षा, असहमति र मैदानको विवाद वर्षाका कारण प्रभावित खेललाई अम्पायरहरूले छोट्याउँदै ५-५ ओभरमा खेलाउने निर्णय गरेका थिए। सुरुवाती […] The post एनपीएल: विवादपछि ...

आइसिटी फ्रेम
वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
Technology1d ago

वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

१४ कात्तिक, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी […] The post वर्षाले एनपीएलको ...

आइसिटी फ्रेम
एनएमबि बैंकको खुद नाफा २७.११ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १.१६ अर्ब कमाई
Technology1d ago

एनएमबि बैंकको खुद नाफा २७.११ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १.१६ अर्ब कमाई

१४ कात्तिक, काठमाडौं। एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो। यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर […] The post एनएमबि बैंकको ...

आइसिटी फ्रेम
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
Technology1d ago

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

१४ कात्तिक, काठमाडौं। भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने अग्रणी तथा सबैभन्दा ठूला उत्पादकमध्ये एक फ्रीमांसले चर्चित नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। यो सहकार्य फ्रीमांसको नेपाल आगमनको एक महत्त्वपूर्ण उपलब्धि हो। यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली मार्केटमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने […] The post नेपाली क्रिकेट ...

आइसिटी फ्रेम
एथर अपग्रेड फेस्टिभल: नयाँ स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म क्यासब्याक!
Technology1d ago

एथर अपग्रेड फेस्टिभल: नयाँ स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म क्यासब्याक!

१४ कात्तिक, काठमाडौं। एथर अपग्रेड फेस्टिभल सुरु हुँदै: अब एथरको नयाँ स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म क्यासब्याक! ८ दिनको उत्सव, देशव्यापी सहभागिता र आफ्नो सवारी साधन अपग्रेड गर्ने विशेष अवसर! प्रतीक्षाको घडी समाप्त भएको छ! नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले विद्युतीय स्कुटरप्रेमीहरूका लागि विशेष अवसरसहितको ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ। […] The post एथर अपग्रेड ...

आइसिटी फ्रेम
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
Technology2d ago

नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने

१३ कात्तिक, काठमाडौं। जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो । कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, […] The post नेपाल मेडिकल ...

आइसिटी फ्रेम
शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड
Technology2d ago

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड

१३ कात्तिक, काठमाडौं। नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कुटनीतिबारे छलफल भएको हो। उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत […] The post शिक्षा तथा ...

आइसिटी फ्रेम
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित, ९ सदस्यीय कार्यसमिति चयन
Technology2d ago

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित, ९ सदस्यीय कार्यसमिति चयन

१३ कात्तिक, काठमाडौं। डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को २१औं वार्षिक साधारण सभाबाट कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्। कात्तिक १३ गते शुक्रबार नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि उनले […] The post डेभलपमेन्ट बैंकर्स ...

आइसिटी फ्रेम
इन्फोडेभलपर्स र मुक्तिनाथ विकास बैंकबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता
Technology2d ago

इन्फोडेभलपर्स र मुक्तिनाथ विकास बैंकबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता

१३ कात्तिक, काठमाडौं। इन्फोडेभलपर्स प्रा.लि. र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि समझदारीपत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर भएको छ। उ क्त समझदारीपत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत (COO) प्रेम थापा तथा इन्फोडेभलपर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO) प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरिएको हो। यो समझदारी […] The post इन्फोडेभलपर्स ...

आइसिटी फ्रेम

COUNTRY EDITIONS

14

Download Multikhabar App

All headlines & verified news in one place

Get it on Google Play