डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित, ९ सदस्यीय कार्यसमिति चयन

१३ कात्तिक, काठमाडौं। डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को २१औं वार्षिक साधारण सभाबाट कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्। कात्तिक १३ गते शुक्रबार नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। यसअघि उनले […] The post डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्विरोध निर्वाचित, ९ सदस्यीय कार्यसमिति चयन appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, शैक्षिक सहकार्यमा जोड
१३ कात्तिक, काठमाडौं। नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कुटनीतिबारे छलफल भएको हो। उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत […] The post शिक्षा तथा ...

अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई
संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाईले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर गीत रिमिक्स गर्न सकिने सेवा सन् २०२७ को पहिलो त्रैमासिकमा सार्वजनिक गर्ने तयारी गरेको छ। फाइनान्सियल टाइम्स (एफटी) का अनुसार कम्पनीले फेब्रुअरीमा हुने ग्रामी अवार्डको आसपास उक्त सेवा सार्वजनिक गर्ने योजना बनाएको छ। यसका लागि प्रिमियम ग्राहकसँग मासिक थप ४ देखि ५ अमेरिकी डलर शुल्क लिने विकल्पमा पनि कम्पनीले विचार गरिरहेको छ। रोयटर्सका ...

इन्टरनेटमा रहेका आफ्ना व्यक्तिगत डेटा कसरी मेटाउने ? गुगलमा यी सेटिङ परिवर्तन गर्नुहोस्
काठमाडौं । इन्टरनेटको प्रयोग बढ्दै जाँदा प्रयोगकर्ताका व्यक्तिगत जानकारी पनि विभिन्न डिजिटल प्लेटफर्ममा संकलित भइरहेका छन् । हामीले गुगलमा के खोज्छौँ, युट्युबमा कस्ता भिडियो हेर्छौँ वा कुन वेबसाइट प्रयोग गर्छौँ भन्ने विवरण प्रविधि कम्पनीहरूले संकलन गर्ने गर्छन् । कतिपय अवस्थामा लोकेसन तथा अनलाइन गतिविधिसम्बन्धी जानकारी समेत रेकर्ड हुने गर्दछ ।यस्ता विवरणको प्रयोग कम्पनीहरूले प्रयोगकर्ताको रुचि र व्यवहार बुझ्न तथा सोहीअनुसार ...


