इन्फोडेभलपर्स र मुक्तिनाथ विकास बैंकबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता

१३ कात्तिक, काठमाडौं। इन्फोडेभलपर्स प्रा.लि. र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि समझदारीपत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर भएको छ। उ क्त समझदारीपत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत (COO) प्रेम थापा तथा इन्फोडेभलपर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO) प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरिएको हो। यो समझदारी […] The post इन्फोडेभलपर्स र मुक्तिनाथ विकास बैंकबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

एप्पलको नयाँ फोल्डेबल फोनमा समस्या, हिन्ज प्रणालीमाथि उठ्यो प्रश्न
काठमाडौं । एप्पलको फोल्डेबल फोन आईफोन डुओको भित्री डिस्प्लेमा क्षति पुग्ने समस्या सार्वजनिक भएसँगै यसको हिन्ज प्रणालीको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ । फोनको डिस्प्ले चर्किने तथा बिग्रिने घटनाबारे विभिन्न रिपोर्ट सार्वजनिक भइरहेका बेला एप्पलले पनि सीमित संख्याका डिभाइसमा यस्तो समस्या देखिएको स्वीकार गरेको छ ।समस्या देखिएका फोन साट्नका लागि सम्बन्धित प्रयोगकर्तालाई कम्पनीसँग सम्पर्क गर्न एप्पलले आग्रह गरेको छ । ...

आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रुपमा परिचित ‘आइसिटी अवार्ड’ को ११ संस्करणको छनौट प्रक्रिया जारि छ । २०८३ साउनदेखि खुल्ला भएको अवार्डको नोमिनेसन प्रक्रिया मार्फत विभिन्न १६ विधामा ७०० बढीको अनलाइन आवेदन प्राप्त भएको छ । यसैक्रममा ‘क्याटेगरी ए’ अन्तर्गत स्टार्टअप तथा इन्नोभेसन सम्वन्धि ४ विधाको लागि प्राप्त नोमिनेसनहरुबाट सेमि-फाइनलिस्ट सार्बजनिक गरिएको छ। १४ जना बिज्ञ जुरी सदस्य ...

पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडका लागि टिम नेपाल सम्मानित
काठमाडौं । पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाड (OWAO) मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका छ जना विद्यार्थीलाई आज नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) द्वारा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । “नेपालमा खगोल विज्ञान ओलम्पियाड कार्यक्रम” शीर्षकको उक्त कार्यक्रम कमलपोखरीस्थित रसियन हाउस इन काठमाडौंको सम्मेलन कक्षमा सम्पन्न भएको थियो ।कार्यक्रममा विद्यार्थी, अभिभावक, वैज्ञानिक तथा खगोल विज्ञानमा रुचि राख्नेहरू गरी करिब ३० ...

स्पेसएक्सको स्टारफल क्याप्सुलले अमेरिकी वायुसेनाका लागि अन्तरिक्षबाट सामान पुर्यायो
अमेरिकी वायुसेनाले हालै अन्तरिक्षमा पठाइएको स्पेसएक्सको स्टारफल कार्गो क्याप्सुलबारे जानकारी सार्वजनिक गरेको छ। क्याप्सुलले अन्तरिक्षमा पुर्याएका सामानसमेत सार्वजनिक गरिएको छ। अमेरिकी वायुसेनाको अनुसन्धान प्रयोगशाला (एएफआरएल) ले गोप्य रूपमा विकास गरिएको मानवरहित पुनःप्रवेश यान प्रयोग गरी एक स्थानबाट अर्को स्थानमा रकेटमार्फत सामान पुर्याउने परीक्षण पूरा गरेको छ। प्रयोगशालाले सामाजिक सञ्जालमार्फत प्रशान्त महासागरबाट सामानसहितको क्याप्सुल सफलतापूर्वक फिर्ता ल्याइएको पुष्टि गरेको छ। अक्टोबर २६ मा ...


