बाँके– साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीमा जान नपाएपछि स्वदेशमै बाख्रापालन सुरु गरेका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री अहिले यसै व्यवसायबाट आत्मनिर्भर बनेका छन् । उनले अहिले ६० भन्दा बढी
६० बाख्राबाट आत्मनिर्भरताको यात्रा, साउदी जान रोकिएपछि बाख्रापालनमा रमाउँदै डम्बर

Read Complete Original Article
Published originally on आजको अर्थ






