चार वर्षअघि बनेको सामुदायिक स्वास्थ्य संस्थाको भवन हस्तान्तरण नहुँदा टिंकरका बासिन्दा आधारभूत उपचारबाट समेत वञ्चित छन्।
प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

Read Complete Original Article
Published originally on कान्तिपुर

चार वर्षअघि बनेको सामुदायिक स्वास्थ्य संस्थाको भवन हस्तान्तरण नहुँदा टिंकरका बासिन्दा आधारभूत उपचारबाट समेत वञ्चित छन्।
Published originally on कान्तिपुर

काठमाडौँ । तुर्कीएमा भैरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा करिब एक दर्जन कार्यक्रमहरुमा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ ओटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरुको गठवन्धन’मा नेपाललाई १०५ औं (नयाँ) सदस्यका ...

नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन आइतबार मधेस प्रदेश पुगेका छन्। काठमाडौँबाट थापा पत्नी अञ्जना केसीका साथ आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पुगेका हुन्। सर्लाहीको छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजापाठ गरेपछि उनी आइतबार राति वीरगन्ज पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। सोमबार बिहान पत्नीका साथ वीरगन्ज-१० स्थित घडिअर्वा... ...

म्याड्रिड । विश्वकप विजेता स्पेनसँग आइतबार राति हुने प्रतिस्पर्धा इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेल र उनको टोलीका लागि आफ्नो प्रगति प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर बनेको छ । विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित... ...

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले छठ पर्वपछि मधेस प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन्। अब त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी पनि उनले गरेका छन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसमेत जसपालाई सरकारको नेतृत्व दिन तयार रहेको बताएका छन्। शनिबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि मधेस प्रदेश सरकारविहीन […] ...