काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर आइतबार स्वदेश फर्किएका छन् । टर्कीमा आयोजित सम्मेलनका क्रममा उनले जलवायु वित्तसँग सम्बन्धित करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाएका छन् । अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्र (एलडीसी) का तर्फबाट जलवायु…
कोप–३१ मा जलवायु वित्तका मुद्दा उठाएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






