Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

२ वर्षमा सक्नुपर्ने सडक निर्माण कार्य ४ वर्षमा पनि सकिएन

Share:WhatsAppFacebookX (Twitter)Telegram
२ वर्षमा सक्नुपर्ने सडक निर्माण कार्य ४ वर्षमा पनि सकिएन
Photo / Coverage: नेपालखबर

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। आठ किलोमिटर लामो सडकको भौतिक प्रगति हालसम्म ८० प्रतिशत मात्र पुगेको छ। एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत निर्माण भइरहेको उक्त सडक चार वर्षपछि बल्ल कालोपत्रको तयारीमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले ज...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गच्छे–भालुबाङ सडक निर्माणले पायो तीव्रता, दूरी ४७ किलोमिटर घट्ने
Latest NewsJust now

गच्छे–भालुबाङ सडक निर्माणले पायो तीव्रता, दूरी ४७ किलोमिटर घट्ने

अर्घाखाँची र लुम्बिनी प्रदेशको राजधानी भालुबाङलाई जोड्ने गच्छे–भालुबाङ सडक निर्माणले तीव्रता पाएको छ। ...

हाम्राकुरा
ममता काफ्ले भट्ट हत्या प्रकरण: श्रीमान् नरेश भट्ट दोषी ठहर
Latest NewsJust now

ममता काफ्ले भट्ट हत्या प्रकरण: श्रीमान् नरेश भट्ट दोषी ठहर

काठमाडौं। अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। भर्जिनियास्थित अदालतले मंगलबार छ हप्ता लामो सुनुवाइपछि नरेशलाई ‘फर्स्ट-डिग्री मर्डर’ अर्थात् प्रथम श्रेणीको हत्याको आरोपमा दोषी ठहर गरेको हो। अदालतले उनलाई शवको अपमान गरेको र त्यसलाई लुकाएको अभियोगमा पनि दोषी पाएको छ। सुनुवाइको क्रममा नरेशले ममता बेडरुममा मृत अवस्थामा फेला परेको ...

नेपालन्युज
आज भाइटीका, उत्तम साइत बिहान ११ : ०७ बजे
Latest NewsJust now

आज भाइटीका, उत्तम साइत बिहान ११ : ०७ बजे

काठमाण्डु – यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन बुधबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play