Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

आज भाइटीका, उत्तम साइत बिहान ११ : ०७ बजे

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज भाइटीका, उत्तम साइत बिहान ११ : ०७ बजे
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन बुधबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाले जन्माएको आशंका
Latest NewsJust now

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाले जन्माएको आशंका

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ४२ आवेदकमध्ये १६ जनाको संक्षिप्त सूची तयार भएपछि पर्यटन क्षेत्र तरंगित बनेको छ । देशको पर्यटन प्रवर्द्धनको मुख्य जिम्मेवारी रहेको यो संस्थामा... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?
Latest NewsJust now

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको र भ्रमणको तयारीबारे दुवै देशबीच छलफल भइरहेको बताए । उनले भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने जानकारी दिए। नेपाल–भारत सम्बन्ध ...

कर्पोरट खबर
भाइ मसलाको बजार : परम्परा, मिठास र दिदीबहिनीको अगाध स्नेह
Latest NewsJust now

भाइ मसलाको बजार : परम्परा, मिठास र दिदीबहिनीको अगाध स्नेह

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक नजिकिएसँगै काठमाडौं उपत्यकासहित देशभरका प्रमुख बजारमा भाइ मसला, सप्तरङ्गी टीका तथा सगुनका सामग्री खरिद गर्नेको चहलपहल बढेको छ। ऐतिहासिक व्यापारिक केन्द्र असन, इन्द्रचोक र नयाँसडकका गल्लीदेखि स्थानीय किराना पसल तथा सुपरमार्केटसम्म तिहारका लागि किनमेल गर्ने दिदीबहिनीको बाक्लो उपस्थिति देखिन्छ। परम्परागत नाङ्लो र माना–पाथीदेखि आकर्षक उपहारका प्याकेटसम्म सजाइएका भाइ मसलाले दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play