कतारमा जारी एसिसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा यूएईले दिएको २५० रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले आक्रामक सुरुवात गरेको छ । भारतले केवल ३.३ ओभरमा एक विकेट गुमाएर ६८ रन बनाएको छ । उसका लागि १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै मात्र १६ बलमा अर्धशतक पूरा गरेका छन् । उनले आफ्नो आक्रामक इनिङ्समा एक चौका र आठ छक्का प्रहार गरे । सूर्यवंशीले सुरुवातदेखि नै यूएईका बलरमाथि आक्रमण गर्दै भारतलाई तीव्र गतिमा अघि बढाएका हुन् । भारतका अर्का ओपनर अभिषेक शर्मा भने १२ रन बनाएर...
१५ वर्षीय सूर्यवंशीले युएईविरुद्ध १६ बलमै बनाए अर्धशतक

Read Complete Original Article
Published originally on फरकधार






