काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै अग्रणी एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुन: नेतृत्वमा फर्काउन कम्पनीको सञ्चालक समितिसँग प्रत्यक्ष हस्तक्षेप गरेको खुलासा भएको छ ।हुआङको बहिर्गमनले अमेरिकी सेयर बजार र प्रविधि क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने तथा कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी प्रतिस्पर्धामा चीनलाई फाइदा पुग्न सक्ने आकलनपछि ट्रम्पले उनलाई पुनर्बहाली गराउन पहल गरेको बताइएको छ ।हुआङले नोभेम्बर १२ मा एनभिडियाको नेतृ
हुआङलाई एनभिडियाको नेतृत्वमा फर्काउन ट्रम्पको हस्तक्षेप, एकै दिन ९५२ अर्ब डलर बढेको दाबी

Read Complete Original Article
Published originally on आइसिटी समाचार






