नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन्। मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरी बतास आउन सम्भव नरहेको जिकिर गरे। संयोजक प्...
स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास चल्दैन: प्रचण्ड

Read Complete Original Article
Published originally on नेपालखबर






