Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, ५ ओभरमै झार्‍यो २ विकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, ५ ओभरमै झार्‍यो २ विकेट
Photo / Coverage: फरकधार

कतारमा जारी एसिसी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ विरुद्ध नेपालले बलिङमा उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर पहिले बलिङ गरेको नेपालले पाँच ओभरको खेल सकिँदा पाकिस्तानका दुई महत्वपूर्ण विकेट लिएको छ । नेपालका लागि राशिद खानले पहिलो ओभरमै ओपनर शामिल हुसेनलाई ६ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।  त्यसपछि दोस्रो विकेटका रूपमा माझ सदाकतलाई १३ रनमा बोल्ड गर्दै नेपालले पाकिस्तानलाई थप दबाबमा पारेको छ । दुवै विकेट राशिद खानकै नाममा रहेको छ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पाकिस्तान ‘ए’ विरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल
PoliticsJust now

पाकिस्तान ‘ए’ विरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले ट्स हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कतारको  दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भरखरै भएको ट्समा पाकिस्तान ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । प्रतियोगितामा नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपालले ...

फरकधार
पूर्वसभापति देउवालाई गगनले भने : तपाईं उचाइको मान्छे, आफ्नो हैसियत जोगाउनुस्
PoliticsJust now

पूर्वसभापति देउवालाई गगनले भने : तपाईं उचाइको मान्छे, आफ्नो हैसियत जोगाउनुस्

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। उनले अर्कातिर कांग्रेसका नाममा अलग्गै समूह चलाएका पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादाअनुसार अभिव्यक्ति दिन सुझाएका छन्। मंगलबारदेखि सुरू केन्द्रीय कार्यसमिति बैठकलाई सानेपामा सम्बोधन गर्दै सभापति थापाले रास्वपाको आन्तरिक विषयमा […] ...

काठमाण्डुपाटी
अल्टिच्युड एयरको १० वर्षे यात्रा, बेडामा थपियो अत्याधुनिक एयरबस हेलिकोप्टर
PoliticsJust now

अल्टिच्युड एयरको १० वर्षे यात्रा, बेडामा थपियो अत्याधुनिक एयरबस हेलिकोप्टर

नेपालको हवाई सेवा तथा साहसिक पर्यटन क्षेत्रमा सक्रिय अल्टिच्युड एयरले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा कम्पनीको हेलिकोप्टर बेडामा नयाँ अत्याधुनिक हेलिकोप्टर थप गरेको छ । कम्पनीले नयाँ एयरबस एच–१२५ बी३ई प्लस (९एन–एओवाई) हेलिकोप्टर भित्र्याएको हो । उक्त हेलिकोप्टर सन् २०२७ को मार्च महिनाको सुरुवातदेखि नेपालमा व्यावसायिक उडानमा सञ्चालन हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । नयाँ हेलिकोप्टर थपिएसँगै नेपालको हवाई ...

फरकधार
सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा
PoliticsJust now

सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा

काठमाण्डु- प्रतिनिधिसभाको बैठक सञ्चालनबारे प्रश्न उठिरहेका बेला सभामुख डोलप्रसाद अर्याल (डीपी) ले मंसिर महिनाभित्रै बोलाउने तयारी भइरहेको बताएका छन्। सदनको हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको बताउँदै उनले यही महिनाभित्र बैठक बस्ने गरी तयारी अघि बढेको जानकारी दिए। ‘सदन बोलाउने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको छ। उहाँहरू पनि तयारी गरिरहनुभएको देखिन्छ,’ अर्यालले […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement