Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
१०औं राष्ट्रिय खेलकुद : महिला र पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक
Photo / Coverage: अनलाइन खबर

६ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिकाअनुसार पुरुष र महिला दुवैतर्फका खेलहरु मंसिर ८ गतेबाट सुरु हुनेछन् । पुरुषतर्फ सात प्रदेश, तीन विभागीय र एनआरएनएको सहभागिता छ भने महिलातर्फ एनआरएनए र नेपाल पुलिस क्लबले सहभागिता जनाएको छैन । पुरुषतर्फको पहिलो खेलमा मंसिर ८ गते बिहान…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो- द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो- द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् । भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जान ...

पर्दाफास
रास्वपाको अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले विश्वास र साझेदारी अभिवृद्धिमा योगदान पुर्‍याउनेछ
OthersJust now

रास्वपाको अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले विश्वास र साझेदारी अभिवृद्धिमा योगदान पुर्‍याउनेछ

६ मंसिर, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताएको छ । प्रधानमन्त्री शाह आज दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । सोही अवसरमा शुभकामना दिँदै रास्वपा महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी… ...

अनलाइन खबर
‘कफी विद करण ९’ : शनाया कपुरको भाइरल तस्वीरले चर्कियो बहस
OthersJust now

‘कफी विद करण ९’ : शनाया कपुरको भाइरल तस्वीरले चर्कियो बहस

शनाया कपुरको भ्यानिटी टेबलमा राखिएको एउटा कागजको तस्वीर भाइरल भएपछि ‘कफी विद करण’ कार्यक्रम पहिल्यै स्क्रिप्ट तयार गरेर सञ्चालन गरिन्छ कि भन्ने बहस सुरु भएको छ । उक्त कागजमा ‘र्‍यापिड फायर : शनाया कपुर’ लेखिएको देखिन्छ । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कार्यक्रमका पाहुनालाई प्रश्न पहिल्यै दिइन्छ कि दिइँदैन भन्ने विषयमा चर्चा भइरहेको छ ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play