Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

‘कफी विद करण ९’ : शनाया कपुरको भाइरल तस्वीरले चर्कियो बहस

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘कफी विद करण ९’ : शनाया कपुरको भाइरल तस्वीरले चर्कियो बहस
Photo / Coverage: अनलाइन खबर

शनाया कपुरको भ्यानिटी टेबलमा राखिएको एउटा कागजको तस्वीर भाइरल भएपछि ‘कफी विद करण’ कार्यक्रम पहिल्यै स्क्रिप्ट तयार गरेर सञ्चालन गरिन्छ कि भन्ने बहस सुरु भएको छ । उक्त कागजमा ‘र्‍यापिड फायर : शनाया कपुर’ लेखिएको देखिन्छ । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कार्यक्रमका पाहुनालाई प्रश्न पहिल्यै दिइन्छ कि दिइँदैन भन्ने विषयमा चर्चा भइरहेको छ ।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति
OthersJust now

नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति

भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो । ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो- द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो- द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् । भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जान ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघ टोली प्रस्थान
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघ टोली प्रस्थान

भ्रमण क्रममा नेपाल-भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा छ । ...

अनलाइन खबर
फ्रान्सेली युवाहरूको नयाँ विद्रोहको मार्गचित्र
OthersJust now

फ्रान्सेली युवाहरूको नयाँ विद्रोहको मार्गचित्र

झन्डै एक दशकदेखिको असन्तुष्टिको निरन्तरताका रूपमा देखिएको युरोपको विद्रोहले पहिचानको राजनीतिलाई पछि पार्दै पुनः वर्गीय सङ्घर्ष र समाजवादउन्मुख मिश्रित अर्थतन्त्रको बहसलाई विश्वव्यापी रूपमा केन्द्रमा ल्याएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play