आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो ।
मंसिर लागेयता २४ हजार ६ सय घट्यो सुनको भाउ, आज कति ?

Read Complete Original Article
Published originally on अनलाइन खबर

आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ घटेको हो ।
Published originally on अनलाइन खबर

भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो । ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् । भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जान ...

भ्रमण क्रममा नेपाल-भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा छ । ...

झन्डै एक दशकदेखिको असन्तुष्टिको निरन्तरताका रूपमा देखिएको युरोपको विद्रोहले पहिचानको राजनीतिलाई पछि पार्दै पुनः वर्गीय सङ्घर्ष र समाजवादउन्मुख मिश्रित अर्थतन्त्रको बहसलाई विश्वव्यापी रूपमा केन्द्रमा ल्याएको छ। ...