हिजो बढेको अमेरिकी र अस्ट्रेलियन डलरको विनिमयदर आज कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढ्दा युरो, कुवेती दिनारसहितका मुद्रा सस्तिएका थिए।...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

काठमाडौँमा एक अर्बका खसी र च्याङ्ग्रा बिक्री
काठमाडौँ, कात्तिक ८ गते । यसपालि दसैँमा उपत्यकामा करिब एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ । दसैैँको एक सातामा बजारमा ९७ करोड रुपियाँ बराबरको ४० हजार खसीब... ...

विशेष हुँदैछ एनपीएलको तेस्रो संस्करण
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अर्थात् ‘फेस्टिभल अफ हिमालयज’ सोमबारदेखि सुरु हुदैछ । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलको तेस्रो सिजन हुँदैछ । एनपीएलको यो तेस्रो सिजन नेपाली खेलकुदको सबैभन्दा ठूलो उत्सव बन्ने निश्चित भएको छ । अघिल्ला दुई सिजनभन्दा यो सिजन आइसीसीको मान्यता, डीआरएस प्रविधि र विश्वका केहि उत्कृष्ट खेलाडीको आगमनले विशेष ...

हिन्दू-मुस्लिम आस्थाको सेतु मलंगबाबा
जनकपुरधाम। मिथिलाञ्चलमा ‘मलंगबाबा’ रहस्य र आस्थाले घेरिएका पात्र मानिन्छन्। हिन्दू समुदायले मलंगनाथ र मुस्लिम समुदायले मलंगबाबाका रूपमा श्रद्धा गर्ने उनीसँग सम्बन्धित समाधिस्थल तथा मजारहरू मिथिलाका विभिन्न स्थानमा भेटिन्छन्। ती स्थलमा दुवै समुदायका मानिसले पूजा-आराधना गर्ने गरेका छन्। कतिपय ठाउँमा मलंगबाबाको सम्झनामा पिण्ड आकारका संरचना बनाइएका छन् भने कतै मजारका रूपमा समाधिस्थल रहेका छन्। एउटै नामका समाधि र मजार विभिन्न ठाउँमा भेटिनुले ...

जीर्ण चुहारको पुल बन्ने, भेरिएसनमार्फत झन्डै ५ करोड लागत थप
विराटनगर । लामो समयदेखि विवाद र ढिलासुस्तीको चपेटामा परेको उदयपुर र भोजपुर जोड्ने दूधकोशी नदीस्थित बहुचर्चित ‘चुहारको पुल’ बन्ने प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास निर्देशनालय, इटहरीले पुल निर्माणको... ...


