Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/स्वास्थ्य क्षेत्रका आन्दोलनरत पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

स्वास्थ्य क्षेत्रका आन्दोलनरत पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य क्षेत्रका आन्दोलनरत पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाण्डु– स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

श्रीलंकाली अलराउण्डर थरिन्दु सुदूरपश्चिममा अनुबन्ध
ताजा खबरJust now

श्रीलंकाली अलराउण्डर थरिन्दु सुदूरपश्चिममा अनुबन्ध

काठमाडौं । श्रीलंकाली अलराउण्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने हुनुभएको छ । ३० वर्षीय रथ्नायके बायाँ हाते ब्याटर हुनुहुन्छ । उहाँ दायाँ हाते अफ स्पिन र बायाँ हाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्नुहुन्छ । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उहाँ फरक शैलीका बलरका रूपमा परिचित हुनुहुन्छ । रथ्नायकेले श्रीलंकाका लागि चार ...

हिमालय टाइम्स
सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक
ताजा खबरJust now

सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले प्राइम कमर्सियल बैंकलाई आधिकारिक बैंकिङ पार्टनरका रूपमा आबद्ध गरेको छ । यस सहकार्यसँगै प्राइम कमर्सियल बैंक एनपिएलमा सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बैंकसँगको सहकार्यले टोलीको व्यावसायिक साझेदारीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । प्राइम कमर्सियल बैंकसँग सहकार्य गर्न पाउँदा ...

हिमालय टाइम्स
अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा
ताजा खबरJust now

अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा

नयाँदिल्ली । भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृंखला जितेको छ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै भारतले शृंखलामा ३-० को अग्रता बनाएको हो । भारतीय टोलीको जितमा ओपनर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै मात्र ३५ बलमा शतक प्रहार गर्नुभयो । उहाँको आक्रामक प्रदर्शनसँगै भारतले खेलमा जितमात्र निकालेन, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका थुप्रै कीर्तिमानसमेत आफ्नो नाममा लेखाएको छ । न्युजिल्याण्डले ...

हिमालय टाइम्स
माओको मीमले एम्बाप्पेलाई धक्का
ताजा खबरJust now

माओको मीमले एम्बाप्पेलाई धक्का

एजेन्सी । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका संस्थापक नेता माओत्से तुङलाई ‘तानाशाह’ भनेको बुझिने टिप्पणीमा माफी माग्नुभएको छ । उहाँको टिप्पणीलाई लिएर चीनमा आलोचना बढेपछि तीन चिनियाँ कम्पनीले उहाँसँगको व्यावसायिक सम्झौता अन्त्य गरेका छन् । एम्बाप्पेले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत आँकलनमा आधारित रहेको स्वीकार गर्नुभएको हो । ‘मेरो टिप्पणी उचित थिएन । यसले चीन र विश्वभरका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play